सगरमाथाको टुप्पोबाट गोर्खा सैनिकको माग

काठमाडौं । ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले सगरमाथा आरोही सुशील शेर्मा लिम्बूलाई आज रु एक लाख पुरस्कार प्रदान गरेको छ । पाँचथर, माङजावुङ–३ का २८ वर्षीय लिम्बूले गत जेठ ६ गते सगरमाथा आरोहण गर्नुभएको थियो । यसअघि उहाँले रसुवास्थित लाङटाङ हिमाल आरोहण गर्नुभएको थियो । यहाँ आज आयोजित कार्यक्रममा समितिका उपाध्यक्ष राधा गुरुङले लिम्बूलाई पुरस्कार … Continue reading सगरमाथाको टुप्पोबाट गोर्खा सैनिकको माग